२०८३, ३ आश्विन आईतबार

महेश बस्नेत प्रतिनिधिसभा र पहारी प्रदेशसभामा निर्वाचित

महेश बस्नेत प्रतिनिधिसभा र पहारी प्रदेशसभामा निर्वाचित


काठमाण्डौँ/नेकपा एमालेका दूई युवा नेता प्रतिनिधिसभा र प्रदेश सांसदमा निर्वाचित भएका छन् । भक्तपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा पूर्वसभामुख दमननाथ ढुंगानालाई महेश बस्नेतले पराजित गरेका छन् । बस्नेतले ३६ हजार ४१३ मत प्राप्त गर्दा ढुंगानाले १८ हजार ६३५ मत पाए । 

उता युवासंघका अध्यक्ष राजीव पहरीले कास्की निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश ख मा काँग्रेसका भोज बहादुर गुरुङलाई पराजित गर्दै प्रदेशसांसदको यात्रा तय गरेका छन् । वाम गठबन्धनका साझा उम्मेदवार उनले १६ हजार १६७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी भोजबहादुर गुरुङले १० हजार ८७६ मत पाएका छन् ।

प्रकाशित मिति : २०७४, २४ मंसिर आईतबार  ८ : ३९ बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका