२०८२, २१ श्रावण बुधबार

रूपन्देहीमा तेस्रो पटक पनि एमालेका विष्णु पौडेल विजयी

रूपन्देहीमा तेस्रो पटक पनि एमालेका विष्णु पौडेल विजयी


काठमाडौ / प्रतिनिधी सभारुपन्देही क्षेत्र नम्बर २ मा वाम गठबन्धनका तर्फबाट उमेदवार बनेका नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल विजयी भएका छन् ।

लोकतान्त्रिक गठबन्धनका उमेदवार काँगेसका युवराज गिरीलाई २२ हजार ६३ मतको फराकिलो अन्तरले पराजित गरेका का हुन् ।

पौडेलले ४४ हजार ९ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका युवराज गिरीले २१ हजार ९ सय ४६ मत प्राप्त गरेका थिए । यो जितसँगै विष्णु पौडेलले यही क्षेत्रबाट लगातार तेस्रो पटक विजयीको रेकर्ड राखेका छन् ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ११ : ४९ बजे

जयपृथ्वी राजमार्ग पहिरोले अवरुद्ध, यात्रु अलपत्र

बैतडी । अविरल वर्षासँगै आएको पहिरोका कारण बैतडी र बझाङलाई

आजको सागसब्जी तथा फलफूलको मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका

शर्मिला वाइबा पोखराबाट पक्राउ, साइबर अपराध मुद्दामा कारबाही प्रक्रिया अघि बढ्दै

पोखरा । आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी शर्मिला वाइबालाई कास्की

चार संसदीय समितिको बैठक आज, लुम्बिनी विकासदेखि जलस्रोत विधेयकसम्मको छलफल

काठमाडौं । संघीय संसद् अन्तर्गतका चार संसदीय समितिहरूको बैठक आज