२०८३, १ श्रावण शनिबार

रूपन्देहीमा तेस्रो पटक पनि एमालेका विष्णु पौडेल विजयी

रूपन्देहीमा तेस्रो पटक पनि एमालेका विष्णु पौडेल विजयी


काठमाडौ / प्रतिनिधी सभारुपन्देही क्षेत्र नम्बर २ मा वाम गठबन्धनका तर्फबाट उमेदवार बनेका नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल विजयी भएका छन् ।

लोकतान्त्रिक गठबन्धनका उमेदवार काँगेसका युवराज गिरीलाई २२ हजार ६३ मतको फराकिलो अन्तरले पराजित गरेका का हुन् ।

पौडेलले ४४ हजार ९ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका युवराज गिरीले २१ हजार ९ सय ४६ मत प्राप्त गरेका थिए । यो जितसँगै विष्णु पौडेलले यही क्षेत्रबाट लगातार तेस्रो पटक विजयीको रेकर्ड राखेका छन् ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ११ : ४९ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित