२०८३, १२ असार शनिबार

नवराज सिल्वाल विजयी

नवराज सिल्वाल विजयी


काठमाण्डौ/ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा बाम गठबन्धनका उम्मेदवार नवराज सिलवाल विजयी भएका छन् । शनिबार अबेर सकिएको मतपरिणाम अनुसार सिलवाल आफनो प्रतिद्धन्द्धि काँग्रेस उम्मेदवारलाई ६ हजार मतअन्तरले पराजित गरेका हुन् ।

सिल्वाले २६ हजार ९३८ मत ल्याए भने उनको प्रतिद्धन्द्धि काँग्रेस उम्मेदवार उदय शम्सेर राणाले २० हजार ७२९ ल्याएका छन् । सिल्वाल र राणा बीचको मतान्तर ६ हजार २०९ छ ।

उनी डिआइजी पदबाट राजीनामा दिएर एमालेका तर्फबाट उम्मेदवार बनेका थिए ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ९ : ३५ बजे

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि