२०८३, ३१ बैशाख शुक्रबार

तीर्थ फेरी पछि परे

तीर्थ फेरी पछि परे


काठमाण्डौ÷काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का काँग्रेस उम्मेदवार तीर्थ लामा फेरी पछि परेका छन् । विहानदेखि साढे १० बजेसम्म अग्रता लिएका तीर्थ पछिल्लो परिणामा भने पछि परेका हुने ।

तीर्थलाई बाम गठबन्धनका गंगा बहादुर दोङले पछि परेका छन् । दोङको अहिलेसम्म ७८९१ रहेको छ भने तीर्थले हालसम्म ७५४८ मत प्राप्त गरेका छन । निर्वाचन क्षेत्र नम्बर १ मा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बीच निकै कडा प्रतिस्पर्धा चलिरहेको छ ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ११ : ०१ बजे

सीसँगको भेटपछि ट्रम्पको दाबी : चीनले इरानलाई हतियार नदिने, हर्मुज खुला राख्न सहयोग गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपतिडोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलेसँगको भेटपछि

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारले आज प्रदेशसभाबाट

पश्चिमी वायुको प्रभाव कायम : देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपाल

१० के एनवाईएफएन रन : स्वास्थ्य, खेलकुद र अनुशासनको सन्देश

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३७औँ स्थापना दिवसको

बेइजिङ पुगे ट्रम्प, सी जिनफिङसँग आज उच्चस्तरीय वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने औपचारिक भ्रमणका लागि