२०८३, ३ श्रावण सोमबार

काभ्रेको कुन्ताबेशीमा सकेट बम नेपाली सेनाले बम डिस्पोज गर्यो, मतदातालाई त्रसित नहुन उमेदवारको आग्राह

काभ्रेको कुन्ताबेशीमा सकेट बम नेपाली सेनाले बम डिस्पोज गर्यो, मतदातालाई त्रसित नहुन उमेदवारको आग्राह


कुन्ताबेशी/  काभ्रेको मण्डन देउपुर नगरपालिकाको वडा ७ कुन्ता बजारमा सकेट बम सेनाले डिस्पोज गरएको छ । बुधबार बिहान बजार नजिकै चिया खाना निस्केका स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

नेपाली सेनाको बम डिस्पोजल टोलीसहित प्रहरीले डिस्पोज गरेको घटनास्थलबाटा स्थानीय नारायण ढकालले जानकारी दिए । बम डिस्पोजल टोलीका अनुसार बम बरुद मिसाएर बनाएकाले हुन सक्ने खतराबाट स्थानीय जोगिएका छन् ।

निर्वाचनको अघिल्लो दिन बम भेटिन थालेपछि स्थानीयहरुमा त्रसित नहुन त्यस क्षेत्रमा प्रतिनीधि सभा र प्रदेश सभाका उमेदवार गोकुल बाँस्कोटा र लक्ष्मण लम्सालले अनुरो गरेका छन् ।

प्रकाशित मिति : २०७४, २० मंसिर बुधबार  १० : ३८ बजे

अस्पतालको शैयाबाट जीवन बचाई दिन आग्रह

काठमाडौं । ललितपुरको गोदाबरी नगरपालिका वडा नं. १२ ठेचो बस्ने

प्रवासी नेपाली मञ्च पोल्यान्डको अध्यक्षमा अक्षय रिजाल निर्वाचित

काठमाडौं । प्रवासी नेपाली मञ्च (ओएनएफ) पोल्यान्डको पाँचौँ राष्ट्रिय अधिवेशनबाट

बागमती सरकारबाट तत्काल नबाहिरिने एमालेको निर्णय, थप छलफलपछि मात्रै निष्कर्ष

हेटौंडा । नेकपा एमालेले बागमती प्रदेश सरकारबाट तत्काल बाहिरिने निर्णय