२०८३, २२ आश्विन शुक्रबार

गगनका गुण्डाले अस्पताल परिसरमै बाम गठबन्धनका उम्मेदवार माथि हातपात गरे

गगनका गुण्डाले अस्पताल परिसरमै बाम गठबन्धनका उम्मेदवार माथि हातपात गरे


काठमाण्डौ/काठमाण्डौको चपलीमा भएको बम विस्फोटमा घाईते भएका नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापालाई भेट्न अस्पताल पुगेका बाम गठबन्धनका उम्मेदवार माथि हातपात भएको छ ।

बमको छर्रा लागि शिक्षण अस्पताल महारजगञ्जमा उपचार गराइरहेका थापालाई भेट्न पुगेका उनका प्रतिस्पर्धि प्रतिनिधिसभाका उम्मेदवार डा.राजन राजन भट्टराई प्रदेशसभाका उम्मेदवारहरु निर्मल कुईकेल र कुसुम कार्कीका साथै भट्टराई का स्कीय सचिव पुष्प राजन भट्टराई लगायतका नेता माथि अस्पताल परिसरमै हातपात भएको हो । गगनका केटाहरु हौँ भन्दै बाम गठबन्धनका उम्मेदवारमाथि हातपात भएपछि अस्पताल परिसरमा तनाब सिर्जना भएको थियो ।

यस अघि मध्याह्नतिर बूढानीलकण्ठ नगरपालिका वडा नं २ महादेव कोलोनीमा घर दैलो गर्ने क्रममा कांग्रेस काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधि सभा उम्मेदवार गगन कुमार थापा लक्षित बम विस्फोट हुँदा उनलाई कान र ढाडमा सामान्य चोट लागेको अस्पताल स्रोतले बतायो । उपचारपछि उनलाई घर फिर्ता गर्ने त्रिवि शिक्षण अस्पताल प्रशासनले जनायो । सो बिस्फोटमा परि थापासंगैका अन्य ९ जना पनि घाइते भएका छन् ।

प्रकाशित मिति : २०७४, १८ मंसिर सोमबार  १० : ०० बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य