२०८२, ५ कार्तिक मंगलबार

खुशीको खबर : कोरोना संक्रमित एक लाख ३३ हजार घर फर्किए

काठमाडौं १५ चैत :  कोभिड १९ कोरोना संक्रमीत एक लाख ३३ हजार घर फर्किएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस संक्रमितमध्ये एक लाख ३३ हजार ४ सय २६ जना निको भएर घर फर्किएका हुन । संगठनका अनुसार शनिबार मध्यान्हसम्म ६ लाख ८३५ जनामा यसको संक्रमण देखिएको छ । २७ हजार ४१७ जनाले ज्यान…