२०८२, ३ कार्तिक आईतबार

चिनियाँ रक्षामन्त्री वेइ आज आउँदै, राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता

काठमाडौं, १४ मंसिर । चीनको राज्य परिषद्का सदस्य एवं रक्षामन्त्री वेइ फेङहे आइतबार नेपाल भ्रमणका लागि आउँदै छन् । एक दिवसीय कार्यगत भ्रमणले नेपाल र चीनबीचको सुरक्षा सम्बन्ध अझ सुदृढ भई द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने अपेक्षा गरिएको छ । तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेललको निमन्त्रणामा हुन लागेको यो भ्रमण शताब्दीऔँ पुरानो समस्यारहित नेपाल–चीन सम्बन्ध…