एजेन्सी: अमेरिकाले युक्रेनलाई दिँदै आएको सहयोग बन्द गर्ने भएको छ । ९० दिनसम्म सहयोग ठप्प बनाउने अमेरिकी निर्णय आएको अमेरिकी अखबार पोलिटिकोले उल्लेख गरेको छ । पोलिटिकोका अनुसार युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग यो बन्दमा पर्नेछ । अमेरिकी विदेशमन्त्री मार्को रुबिओको आदेशमा सहयोग बन्द भएपछि स्टेट डिपार्टमेन्टका अधिकारीहरु अचम्मित भएको बताइएको छ । आफूलाई शान्ति निर्माताको…