२०८१, ३० फाल्गुन शुक्रबार

यौनसम्पर्क गर्ने बेला जिब्रो टोकेपछि जेलमा पुगिन् पत्नी

नयाँदिल्ली  ९ असोज : भारतको राजधानी नयाँ दिल्लीमा एक गर्भवती महिलाले किस गर्ने क्रममा आफ्ना श्रीमानको जिब्रो छिनालेकी छन् । ती महिलालाई आफ्नो श्रीमानको रुप राम्रो लाग्थेन त्यसकारण उनी खुशी थिइनन् । श्रीमान्–श्रीमतीबीच हरेकदिन जसो झगडा भइरहन्थ्यो । स्थानीय प्रहरीका अनुसार २२ वर्षका श्रीमानको उनकी गर्भवती श्रीमतीसँग झगडा भएको थियो । त्यसपछि उनीहरूसँगै सुतेका थिए…