२०८२, ३० आश्विन बिहीबार

एका विहानै आयो दुखद खबर, शान्ति सैनिक सहित पाँच जना सर्वसाधारणको मृत्यू

काठमाडौ २ साउन सुडान र दक्षिण सुडानको विवादित सीमावर्ती क्षेत्र अबेईमा भएको आक्रमणमा एक जना शान्ति सैनिकको मृत्यु भएको छ। राष्ट्रसंघका प्रवक्ता फरहान हकले अबेईमा सोमबार घुम्न निस्केका दुई जना शान्ति सैनिकमाथि अज्ञात व्यक्तिले आक्रमण गरेको बताए। गोली लागेका इथियोपियाका शान्ति सैनिकको मृत्यु भएको हकले बताए । अबेईमा राष्ट्रसंघीय शान्ति सैनिक तैनाथ छन् । उक्त…