२०८२, २९ आश्विन बुधबार

चीनले भन्यो: ‘अर्को महिना कोरोना भाइरसका केही खोप तयार हुन्छ’

काठमाण्डौ २३ फागुन: चीनले कोरोना भाइरस कोभिड–१९ को खोपको विषयमा अनुसन्धान भइरहेको बताएको छ । र, आपतकालीन प्रयोगका लागि अर्को महिना केही खोप उपलब्ध हुन सक्ने बताएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगको विज्ञान तथा प्रविधि विकास केन्द्रका निर्देशक झेङ झोङवेईका अनुसार खोपका लागि भाइरसको पाँच ओटा पक्षलाई आधार बनाइएको छ । र, यसमा स्थिर…