२०८२, २८ जेष्ठ बुधबार

रोहित शर्माले एकदिवसीय क्रिकेटमा १० हजार रन पूरा गरे

काठमाण्डौ । भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पूरा गरेका छन् । एसिया कप क्रिकेटको ुसुपर फोरु मा श्रीलङ्कासँगको खेलमा रोहित शर्माले १० हजार रन पूरा गरेका हुन् । श्रीलङ्काका कसुन रजिथाको बलमा छक्का प्रहार गर्दै उनले यो उपलब्धि हासिल गरेका हुन् । रोहित एकदिवसीय क्रिकेटमा १० हजार रन…