२०८२, २५ फाल्गुन मंगलबार

सभामुख कप राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

कास्की, ५ माघ : दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफ क्लबले उचालेको छ । डिफेण्डिङ च्याम्पियन एपिएफले आज पोखरा रङ्गशालामा सम्पन्न फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा जीत निकाल्दै उपाधि रक्षा गरेको हो । पहिलो सेट २५–८ मा जितेको एपिएफले दोस्रो सेट २५–१९ ले गुमायो । तर तेस्रो र…