२०८२, २५ माघ आईतबार

पाकिस्तानविरुद्ध सन्दिप लिए विकेट नेपाललाई चौथो सफलता

काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले, चौथो विकेट लिएको छ ।नेपालका लागि सन्दीप लामिछानको बलिङमा कुशल भुर्तेलले अग्हा सलमानलाई क्याच आउट गराएका हुन् ।योसंगै पाकिस्तानले २८ ओभर दूई बलमा चार विकेट गुमाएर १ सय २८ रन जोडेको छ ।मुल्तान स्टेडियममा भएको खेलमा नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।करणले व्यक्तिगत दोस्रो ओभर…