२०८२, १८ श्रावण आईतबार

तेमालमा पालिका अध्यक्ष कप फुटबलको उपाधि वडा नम्बर ८ लाई

धुलिखेल, २५ माघः काभ्रेको तेमाल गाउँपालिकामा जारी अध्यक्ष कप फुटबल प्रतिगिताको उपाधि वडा नम्बर ८ ले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा दोस्रो चरणको पेनाल्टी मार्फत वडा नम्बर ९ लाई पराजित गर्दै वडा नम्बर ८ (मेच्छे) ले उपाधि चुमेको हो । निर्धारित ८० मिनेट सकिदाँ २ –२ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा धकेलिएको…