२०८२, २९ श्रावण बिहीबार

चिनियाँ उपमन्त्रीेको टोलीले नेकपाको प्रचण्ड–नेपाल पक्षलाई भेट्दै

काठमाडौं, १३ पुस : विभाजित नेपाल कम्यु्निष्ट पार्टी (नेकपा) लाई मिलाउने चीनको प्रयास जारी रहेको छ । नेकपा विभाजित हुँदा अस्थिरता बढ्ने चीनका राष्ट्रपति सी जिङ्गफिङ्गको सन्देश लिएर आइतबार नेपाल आइपुगेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलले हिजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारले टोलीले प्रधानमन्त्री ओलीसँग…