२०८२, १९ मंसिर शुक्रबार

कान्तिपुरका कर्मचारी निष्कासन तयारीको विषयमा मन्त्रालय गम्भीर छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपले, लामो समय काम गरेका झन्डै तीन दर्जन पत्रकारलाई निष्कासन गर्ने तयारी गरेकोमा विरोध गर्दैै, पत्रकार आवद्ध संस्थाले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई ज्ञापनपत्र बुझाएका छन् ।  सोमबार संचारमन्त्रालयमा पुगेर पत्रकार महासंघ र श्रमजिवी पत्रकार संघ नेपालले मन्त्री शर्मालाई नियम कानून विपरित कान्तिपुर मिडियामा कार्यरत झन्डै तीन दर्जन श्रमजीवी…