सर्लाही, १८ मंसिर । पूर्व–पश्चिम राजमार्गमा पर्ने सर्लाहीको बाँके जंगलमा वुधवार राति बस र कार आपसमा ठोक्किँदा कार चालकको मृत्यु भएको छ । जनकपुरबाट सर्लाही सदरमुकाम मलंगवा आउँदै गरेको ना ४ ख २७९६ नम्वरको बस र विपरीत दिशातर्फ गइरहेको प्रदेश २–०२–००१–च ०३१९ नम्बरको कार आपसमा ठक्कर खाँदा कार चालक महोत्तरीको मनरा नगरपालिका– १ का नागेन्द्र…