काठमाडौं । रामेछापको मच्छेडाँडीमा ट्याक्सी र मोटरसाईकल ठोक्किदा ३ जना घाईते भएका छन । सोमबार जिल्लाको मन्थली नगरपालिका १ मच्छेडाँडी स्थित मन्थली, भैसेश्वर, सालु सडकखण्डमा भैसेश्वर तर्फबाट रामेछापडाँडा तर्फ आउँदै गरेको ट्याक्सी र मोटरसाईकल ठोक्किएको हो । बा २ ज १८५१ नं.को ट्याक्सी र बिपरित दिशाबाट जाँदै गरेको बा.प्र.२-०१९ प ९५५७ नं.को मोटरसाईकल एक-आपसमा ठोक्किएर…