काठमाडौं । मुस्ताङका करिब १ हजार जना नागरिकले चीन प्रवेश गर्ने पास पाएका छन् । इलाका प्रशासन कार्यालय लोमान्थाङ र चराङबाट पास वितरण गरिएको हो । लोमान्थाङबाट ६ सय ५० जनाले पास लिएका छन् भने चराङबाट ३ सय ४८ हाराहारीले पास पाएका बताइएको छ । यहाँका नागरिकहरू कोरला नाका हुँदै चीन जान पाउँछन् । लोमान्थाङ…