२०८२, २९ पुस मंगलबार

काभे र सर्लाहीमा ग्लोबल आइएमई बैंकको २ नयाँ शाखा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेल र सर्लाहीको मलगंवा नगरपालिका–८, मलगंवामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यी दुई नयाँ शाखाहरुबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु शुरु गरेको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा रहेको निजी क्षेत्रको पहिलो…