काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङ जिल्लामा कर कार्यालय खोल्न माग गरेका छन् ।कर कार्यालय नहुदाँ सर्वसाधारणले समस्या भोग्नु परेको भन्दै कर कार्यालय खोल्न माग गरेका हुन् ।उनले भने, ताप्लेजुङ् जिल्लामा कर बुझाउँने कर कार्यालय नभएको हुदाँ सर्व साधारणले समस्या भोग्नु परेको छ तत्काल ताप्लेजुङ् जिल्लामा कर कार्यालय खोल्न माग गर्दछु । यस्तै,…