२०८२, ४ असार बुधबार

कोशी प्रदेश नामाकरणविरुद्ध ललितपुरमा प्रर्दशन

काठमाडौं । कोशी प्रदेश नामाकरणविरुद्ध, किरात समुदायले ललितपुरमा ५ सय च्याब्रुङसहित प्रर्दशन गरेका छन् ।किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसको अवसर पारेर किरात समुदायले ५ सय वटा च्याब्रुङ्सहित ललितपुरको जावलाखेलमा प्रर्दशन गरेका हुन् ।आज कोशी प्रदेशको नाम खारेजगर ऐतिहासिक पहिचानको आधारमा लिम्बुवान÷किरात कायम गर भन्ने मूल नाराका साथ जावलाखेल चोकबाट ललितपुर चुम्लुङ् हिमसम्म ¥याली…