काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्ला दिनमा मौसममा सुधार आएको जनाएको छ । तर, कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा आज (मंगलबार) हल्का वर्षा हुने सम्भावना रहेको औल्याएको हो ।दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनसक्ने जनाउँदै विभागले देशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने जनाएको छ । बाँकी भूभागका थोरै…