२०८२, २९ पुस मंगलबार

पूर्वमन्त्री प्रदीप कटुवाल भन्नुहुन्छः बिपी राजमार्गलाई थप व्यबस्थित गराउन भोलीबाट काम थालिने छ

सिन्धुलीः विपी राजमार्गमा दशैंको टिकाको अघिल्लो दिन खोलिएको ट्र्याकलाई भोलीबाट थप व्यवस्थित गराउन काम थालिने भएको छ ।आज खबरघरसँगको कुराकानीका क्रममा नेकपा (एमाले) सिन्धुलीका नेता प्रदीप कटुवालले सो कुरा बताउनु भएको हो ।गएको असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको वाढी र पहिरोपछि राजधानी काठमाडौं जोड्ने लाइफलाइनका रुपमा लिइने विपी राजमार्गका पुल र…