ललितपुर । बाम गठबन्धनका उम्मेदवार नवराज शिलवालको प्रायोजित रुपमा चरित्र हत्या गर्दै प्रचारमा हिडेका स्वतन्त्र उमेद्वार गुण बहादुर थापाको टोलिलाई सयुक्त वाम गठन्धनको यूवा विद्यार्थीहरुको टोलिले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ । ललितपुरको चापागाउमा नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको हो । निर्वाचन आचारसंहिता बिपरित गतिबिधी गरेकाले तत्काल कार्वाहीको माग गर्दै उनीहरुले प्रहरीलाई बुझाएको जनाएको छ ।…