२०८२, २५ पुस शुक्रबार

मोदीलाई हेर्ने अाउने माथि प्रहरीले गर्याे लाठीचार्ज

जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन समारोहमा अत्यधिक सर्वसाधरणा उपस्थित भएपछि प्रहरीले बल प्रयाेग गरेकाे छ ।भिड ब्यवस्थापनमा प्रहरीलाइ हम्मे हम्मे परिररहेकाे छ । अभिनन्दन हुने स्थल रंगभूमि मैदान प्रवेशस्थल साँघुरो भएकाले भित्र प्रवेश गर्न सर्वसाधारणलाई कठिनाइ भएको छ । स्थानीयहरू ठेलमठेल गर्दै बार नाघेर भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले सामान्य लाठीचार्ज गरेको हाे ।…