२०८३, १५ आश्विन शुक्रबार

काभ्रेमा भुकम्पको टहरो पहिरोले बगायो १८ महिनाको बालक मृत्यु, आमा बा घाइते  

काभ्रेमा भुकम्पको टहरो पहिरोले बगायो १८ महिनाको बालक मृत्यु, आमा बा घाइते  


मण्डनदेपुर । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं १० नारिनखर्कमा वर्षाका कारण आएको पहिरोमा परि एक वालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बुधबार विहान पहिरोमा परि स्थानीय हेमबहादुर तामाङको १८ महिनाका छोरा दिपक तामाङको मृत्यु भएको हो ।

घरभन्दामाथिबाट आएको पहिरोले तामाङको घर क्षति हुनुको साथै दुई वटा जस्ताको टहरा समेत बगाएको छ । पहिरोमा परि होमबहादुर तामाङ र श्रीमती सीतामाया तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरिक्षक रविराज थापलियाले बताए ।

प्रकाशित मिति : २०७५, २३ श्रावण बुधबार  १० : १३ बजे

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र

१६६ वटा विधेयक संसदमा दर्ता गर्ने सरकारको लक्ष्य : कानुनमन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले चालु

अमेरिकी सैन्य फिर्तीको इराक आयाम

अमेरिकाले सन् २००३ मा सद्दाम हुसेनको शासनसत्ता अन्त्य गर्ने र

काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन

वेस्टर्न युनियनले ल्यायो ‘यो दशैं म छु सँगै’ अभियान : भाग्यशालीलाई पाँच लाख पुरस्कार

काठमाडौं । नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर क्रस–बोर्डर मुद्रा स्थानान्तरण