२०८२, १८ कार्तिक सोमबार

पहिरोका कारण विपि राजमार्ग सडक खण्डा अबरोध (फोटो फिचर)

धुलिखेल । पहिरोका कारण विपि राजमार्गमा सडकखण्डा अबरुद्ध भएको छ । काभ्रेको धुलिखेल नगरपालिका वडा नं ११ पात्लेखेत हसेरा भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको धुलिखेल नगरपालिका वडा नं ११ का अध्यक्ष विष्णु काभ्रेलीले जनाएको छ । वर्षातका कारण पहिरो पहिरो खसेपछि विपि राजमार्गमा सवारी साधन चल्न सकेको छैन । सडक अबरुद्धले गर्दा सयौ…