२०८२, २५ भाद्र बुधबार

बनेपा बुडोलमा दुई राउण्ड हवाई फायर, बामको गाडी माथि तोडफोड

काठमाण्डौ/बनेपालको बुडोलमा गएराति काँग्रेसका कर्ताले बामगठबन्धनका कार्यकर्ता चढेको गाडीमा अन्धधुन्द आक्रमण गरेका छन् । आक्रमणबाट बा २ च ९०४२ नम्बरको गाडीमा क्षति पुगेको छ । उक्त गाडीमा बनेपा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सचिता नन्द केसी, वडासदस्य कृष्णमणि कुईकेल त्यस्तै भेषराज शाह र सूर्य केसी सवार थिए । आक्रमणबाट गाडीको सिसा फुटेको छ ।…