२०८२, २१ जेष्ठ बुधबार

षड्यन्त्र गरेर आफूलाई हराइएको चौधरीको दाबी, एसपी विद्यानन्द माझीले रुखमा भोट हाल्न सिकाएको अरोप

इटहरी । सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले उम्मेदवार भगवती चौधरीले आफूलाई षड्यन्त्र गरेर हराएको दावी गरेकी छन् । चौधरीले बुधबार दिउँसो इटहरीमा पत्रकार सम्मेलन गरी आफूलाई षड्यन्त्र गरेर हराइएकाले जनताले दिएको अभिमतको संरक्षण गर्न कानुनी उपचार खोज्ने बताइन् । नेतृ चौधरीले सत्ता, शक्ति र पैसाको आडमा…