२०८२, २९ पुस मंगलबार

यी दिशामा सिरानी राखेर सुत्दै नसुत्नुहाेस्, अाइपर्छन् यस्ता समस्याहरू

अपनाउनु पर्ने नियमबारे चर्चा गरिएको छ । हामी जव दिनभरी काम गरेर थाक्छौं । शरीरको उर्जा कम हुन्छ । शरीरमा उर्जा कम भएपछि आराम जरुरी हुन्छ । शरीरको आरामको लागि सुत्नु अत्यावश्यक छ । तर सुताइका पनि नियम छन् । सुत्दा जहिले पनि भोजन गरेको २ घण्टाभन्दा पछि मात्र सुत्नु पर्छ । सुत्ने समयमा जहिले…