२०८१, ३ चैत्र सोमबार

चार वर्षमा चार हजार चार सय ४५ महिला बलात्कृत

काठमाडौँ, साउन २४: नेपालमा हेरक दिन औसत तीन जना महिला बलात्कृत हुने गरेका छन् । अन्य दई महिलामाथि बालात्कारको प्रयास हुने गरेको छ । तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार भएका छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । बलात्कारका घटना हरेक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको भयाभह तथ्यांक छ। बलात्कार…