२०८२, १६ असार सोमबार

सुचनामा अंकुश लगउँदै सरकार : विवरणा पाउन सातै सर्त !

काठमाडौं, भदौ ७: सरकारले कुनै पनि सुचना संकलनकर्तालाई सातवटा पुर्वसर्त पुरा गरेपछि मात्र सुचना उपलब्ध गराउने भएके छ । प्रतिनिधिसभामा दर्ता वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मा सातवटा पुर्वसर्त पुरा नगरीकन कसैले पनि सरकारी नियकायाट सुचना प्राप्त गर्न नसक्ने व्यवस्था छ । विधेयकम सुचना संकलन गर्ने समय, सुचनाको विषयवस्तु, प्रकृति, सुचना माग्नुको उदेश्य,…