२०८२, २० चैत्र शनिबार

नेपाल वायु सेवा निगम ३२ अर्ब भन्दा बढी ऋणमा

काठमाडौँ, २९ कात्तिक :नेपाल वायु सेवा निगम ३२ अर्ब बढी ऋणमा रहेको देखिएको छ । निगमले आज जारी गरेको स्वेतपत्रमा ३२ अर्ब ८७ करोड रुपैयाँ तिनुपर्ने उल्लेख छ । नगद प्रवाहमा संकट आइपरेपछि निगमले सरकारसँग तत्काल आर्थिक सहयोग माग गरेको छ । निगमका अध्यक्ष मदन खरेलले वाईडबडी विमान खरिदसँगै निगमले तिर्नुपर्ने रकमका लागि सरकारसँग २०…