ज्योतिष शास्त्रका अनुसार मानिसको जीवनमा ग्रह नक्षत्रको प्रभाव निकै ठूलो हुन्छ र तिनले बदल्ने हरेक चालले हाम्रो भाग्य निर्धारित गर्छ । जब हामी कुनै नयाँ काम सुरु गर्छौं त्यतिबेला त्यो काम शुभ हुन्छ वा हुँदैन, उक्त काम सुरु गर्ने समय शुभ छ कि छैन भन्ने कुरामा विचार गर्न सके सफलता निश्चित रूपमा प्राप्त हुन्छ भन्ने…