२०८२, ९ भाद्र मंगलबार

जाडो मौसमका बेहुलीले ध्यान दिनुपर्ने कुरा

अव मंसिर महिना शुरुहुनै लागेको छ । मंसिर महिनामा सबैभन्दा बढी विवाह हुन्छ । यो महिनादेखि नै चिसो पनि बढ्ने भएकाले अनुहारका साथसाथै हातखुट्टाको समेत राम्रोसँग स्याहार गर्नुपर्ने हुन्छ । यो मौसममा चल्ने चिसो हावाले छालाको नरमपन सोसेर त्यसलाई सुख्खा तथा चाउरीयुक्त तुल्याउँछ तसर्थ छालाको बाहिरी हेरचाहका साथै खानपानमा पनि केही परिवर्तन गर्नुपर्छ । झोल…