२०८२, २४ कार्तिक आईतबार

जहाज एउटाको, ‘बेच्ने’ अर्कै ?

काठमाडौँ, कात्तिक २९ : बजारमा अहिले त्यही ‘लालपुर्जा’ को चर्चा छ। प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले एक अनलाइनमा दिएको ‘बिल अफ सेल’ उनैको भाषामा २५ अर्बको सामान किनेको आधिकारिकता हो।विमानको त्यस्तो ‘लालपुर्जा’ देखेर सम्बद्ध विज्ञहरू अचम्मित छन्। ‘हामीसँग बिल अफ सेल बकाइदा छ’, कंसाकारको भनाइ छ, ‘जुन जहाजको स्वामित्व भएको पुष्टि हो।’ ‘किन्ने र बेच्नेबीचको सम्झौता…