२०८३, ३१ जेष्ठ सोमबार

१ लाख ५६ हजार युवायुवती लागूऔषधकोे कुलतमा

काठमाडौं, मंसिर १० : मुलुकमा १ लाख ५६ हजार युवायुवती लागूऔषध दुर्व्यसनको जालोमा फसेका छन् । यो कुल जनसंख्याको शून्य दशमलव ५५ प्रतिशत हो ।सरकारी तथा गैरसरकारी निकायले लागूऔषध दुव्र्यसनविरुद्ध विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि त्यो प्रभावकारी हुन सकेको छैन । गृह मन्त्रालयका अनुसार विभिन्न गैरसरकारी संस्थाले दुर्व्यसनविरुद्ध अभियान सञ्चालन गर्न वार्षिक करोडौं…