काठमाडौँ, ४ मङ्सिर : भूकम्पबाट भत्किएकामध्ये तीन लाख १५ हजार ८९७ घर पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणमा सोमबारसम्म प्राप्त तथ्याङ्कअनुसार आठ लाख १२ हजार १६१ लाभग्राहीमध्ये सात लाख ३२ हजार ७७१ ले अनुदान सम्झौता गरेका छन् । सम्झौता गरेकामध्ये सात लाख २६ हजार ३३३ ले पहिलो किस्ता बुझेका छन् ।…