२०८२, ८ भाद्र सोमबार

यस्ताे छ चार दिनसम्म मनाइने छठ पर्वको महत्व : को हुन् छठी माता ?

चार दिनसम्म मनाइने छठ पर्व आजवाट शुरु भएको छ । आज पहिलो दिन बर्तालु महिला वा पुरुषले स्नान गरी चोखो हुने यस विधिलाई ‘नहायखाय’ भनिन्छ । दोस्रो दिन ‘खरना’। तेस्रो षष्ठीका दिन नदी वा तलाउँमा अस्ताउँदो सूर्यलाई अघ्र्य र चौंथो दिन बिहानै उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पर्व सम्पन्न हुन्छ ।परिवारको कल्याण, सन्तान प्राप्ति र…