२०८३, १८ आश्विन सोमबार

पर्खालभित्र सिंहदरबार, थोत्रा गाडीको ‘डम्पिङ साइट’

काठमाडौँ, पुस १० : प्रधानमन्त्री कार्यालयअगाडि फुच्चे धरहरा राखिएको छ। गाडीहरू पछाडि पार्किङ गरिएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । अन्य मन्त्रालयभन्दा त्यहाँ परिसर खाली देखिन्छ। तर, प्रायः सम्पूर्ण मन्त्रालयको वरपर प्राडो, पजेरोको भीड देखिन्छ। गाडीहरू जथाभावी पार्किङ गरिएका छन्। सिंहदरबारभित्र प्रत्येक मन्त्रालयवरिपरि थोत्रा गाडी बगे्रल्ती छन्। वर्षौंदेखि थन्किएका यस्ता गाडी अनेक…