धन-वैभव बढाउने ईच्छा प्रत्येक मनुष्यको रहे गर्छ। आफु आर्थिक हिसावले सम्पन्न बनौ भन्ने हरेक व्यक्तिको सपना हुने गर्छ। धन प्राप्तिको लागि हरेक व्यक्ति सम्भव भए सम्म प्रयास गरि रहन्छ। हिन्दि धर्म शास्त्र अनुसार धनको देवी भनेर लक्ष्मीलाई चिन्ने गरिन्छ। जसका कारण धन प्राप्तिको लागि लक्ष्मीलाई खुशी बनाउनु पर्छ भन्ने विश्वास रही आएको छ। धार्मिक शास्त्रहरुमा…