काठमाडौं,मंसिर २२ : केही सातायता चिसो बढेपछि उपत्यकाको वायु प्रदूषणको दर उच्च भएको छ।त्यसमा पनि बिहानीपख सबैभन्दा उच्च वायुप्रदूषण हुने गरेको वातावरणविभागको तथ्यांक छ।त्यसैले स्वास्थ्यका लागि 'मर्निङ वाक' जोखिम हुने भएकाले त्यसबाट बच्च स्वास्थ्यकर्मीको सुझाब छ । प्रदूषण बढ्ने भएकाले बिहानीपख खुला क्षेत्रमा गरिने हिँडडुल स्वास्थ्यका लागि हानिकारक हुने वीर अस्पतालका नाक, कान, घाँटी रोग…