२०८२, १८ फाल्गुन मंगलबार

काभ्रेका पाँच भूकम्प लाभग्राहीले फिर्ता गरे रकम

बनेपा, २७ मङ्सिर : निजी आवास पुनःनिर्माणका लागि लाभग्राहीको सूचीमा नाम परेर घर नबनाएका जिल्लाका पाँच जनाले पाएको रकम फिर्ता गरेका छन् । जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का प्रमुख लोकनाथ रेग्मीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निश्चित समयभित्र घर निर्माण गरिसक्नुपर्ने भनी समयसीमा तोकेर सबै लाभग्राहीलाई आग्रह गरेपछि पाँच लाभग्राहीले आवास निर्माण…