२०८२, २१ फाल्गुन शुक्रबार

दलदलमा खसेर गैँडाको मृत्यु

चितवन, ६ पुस : दलदलमा खसेर आज यहाँ एक गैँडाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२४ चियानडाँडादेखि ३०० मिटर गोलाघाटतर्फ सो गैँडा मरेको हो । स्थानीय ६२ वर्षीय रहर सिंह घलेलाई लखट्ने क्रममा घले र गैँडा दुवै दलदलमा खसेका थिए । करीब १५ मिटर अग्लो डिलबाट खसेका गैँडा र घले दुवै घाइते भएका थिए ।…