२०८३, १ असार मंगलबार

सोनम ल्होसार मनाउन तेमाल र रोशीमा तीन दिन सार्वजनिक बिदा

काभ्रेपलाञ्चोक, १६ पुस: तामाङ समुदायको सांस्कृतिक पर्व सोनम ल्होसारका लागि तेमाल र रोशी गाउँपालिकाले तीनदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ जातिको बाहुल्यता रहेको सो गाउँपालिकाले आगामी माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ल्होसारलाई उत्सवका रुपमा मनाउन गाउँपालिकाको…