२०८२, २० फाल्गुन बिहीबार

मेरी प्रेमिका भन्दै मण्डपमै चिर्पट प्रहार गरेपछि अढाई महिनाकी गर्भवती बेहुली घाइते

विराटनगर, ११ पुस :  विवाह मण्डपमै कुटपिट हुँदा अचेत भएकी बेहुली तेह्रथुम फेदाप गाँउपालिका–३ जलजलेकी २३ वर्षीया प्रतीक्षा सम्बाहाम्फे र उनको पेटमा रहेको अढाई महिनाको शिशुको स्वस्थ्य अवस्था सुरक्षित र सामान्य रहेको अस्पतालले जनाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । आक्रमणबारे सोधपुछ गर्दा पक्राउ परेकामध्ये एकले ‘बेहुली मेरी प्रेमिका हुन्’ भने पनि…